‘लम्पी स्किन’७४ जिल्लामा फैलियो, साढे ९ हजार पशु मरे

घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको झण्डै तीन वर्षको अवधिमा ७४ जिल्लामा यस्तो रोग फैलिएको सरकारी तथ्याङ्‍कले देखाएको छ । पछिल्ला केही महिनामा यसले महामारीको रुप ग्रहण गरेको पशु सेवा विभागले जनाएको छ । विभागकाअनुसार धादिङ, मनाङ, मुस्ताङबाहेक देशैभरका ७४ जिल्लामा यो … Continue reading ‘लम्पी स्किन’७४ जिल्लामा फैलियो, साढे ९ हजार पशु मरे